एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह « Khabarhub

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको आग्रह


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका सांसद तथा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन र नेपालबीच भएको सम्झौता एमसीसी कम्प्याक्ट नेपालको संसदबाट अनुमोदन हुने सम्भावना झन कम हुँदै गएको बताएका छन् ।

उनले सो अनुदान सहयोग सम्बन्धी सम्झौता फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । बुधबार एक् विज्ञप्ति जारी गर्दै गौतमले एमसीसीका कारण नेपालमा जनमत विभाजित भएको उल्लेख गर्दै त्यसले नेपालको अहित हुने भएकाले नेपालको हित प्रर्वद्धन गर्न अमेरिकाले एकपक्षीय रुपमा भए पनि एमसीसी फिर्ता लिनुपर्ने बताएका छन् ।

उनले नेपाल र अमेरिकाबीच घनिष्ठ सम्बन्ध रहे पनि एमसीसीका कारण अमेरिकाप्रति शंका बढेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ७ : ११ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका