अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, जलाशायहरुमा रौनक (फोटो फिचर) « Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, जलाशायहरुमा रौनक (फोटो फिचर)


२४ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बुधबार छठका अवसरमा व्रतालुहरुले जलाशायमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् । राजधानी काठमाडौँलगायतका देशको तराईमा छठ धुमधामका साथ मनाइएको छ । सूर्य भगवानको उपसाना गरिने यो परिवत्र पर्वमा अघिल्लो दिन अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्र्य दिइन्छ ।
मुख्यगरे मिथिला क्षेत्रमा छठ धुमधामका साथ मनाइन्छ । छठ पूजाका लागि जलाशायहरुलाई सिंगारिएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगपालिकाको महेन्द्रनगरको औरही खोलामा मनाइएको छठ पर्वको मनोरम आकर्षक दृश्य । तस्बीर : अजयकुमार साह, धनुषा रासस

जनकपुरधामको गंगासागर पोखरीमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिदैं गर्दा । तस्बीर : अजयकुमार साह, धनुषा रासस

सप्तरीको हनुमाननगरबाट छठ पर्वका दिन बुधबार साँझ अस्ताउँदै गरेको देखिएको सूर्य । तस्वीर : अरुणकुमार यादव,रासस

छठ पूजाको तेस्रो दिन बुधबार वीरगन्जको घडिअर्वा पोखरी छठ घाटमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै व्रतालुहरु । तस्वीर : विजय कुमार महत

सप्तरीको राजविराज नगरपालिका–६ स्थित तुरुन्ती पोखरीमा छठ पर्वको मुख्य दिन बुधबार षष्ठीका दिन निराहार ब्रत बसेर साँझपख अस्ताउँदो सूर्यलाई अर्घ दिदै महिला । तस्वीर : नानीमैया कटवाल, रासस, सप्तरी

छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ भक्तजनहरु दिँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

छठ पर्वको अवसरमा बुधबार साझ कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ भक्तजनहरु दिँदै । तस्वीर : प्रदीपराज वन्त, रासस

धनगढीको मोहना घाटस्थित छठ पूजा स्थलमा बुधबार साँझ महाआरती गरिदैँ । तस्वीर : तिलकराज ओझा, रासस

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : १४ बजे

कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी – कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

बालेनको प्रस्ताव : नेपाल, भारत र चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गरौँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका चुनौतीसँग जुध्न नेपाल,

पहिरोले बिपी राजमार्ग अवरुद्ध : रोशी खाेलामा बाढी

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी