पिनास भएमा के गर्ने ? « Khabarhub

पिनास भएमा के गर्ने ?


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पिनास रोग हेर्दा सामान्य देखिए पनि डरलाग्दो रोग हो । समयमै उपचार नगरे रोगीको अकालमै मृत्यु हुने सम्भावना हुन्छ । नाक सुख्खा हुने, टाउकोको सम्पूर्ण भाग दुख्ने, नाक बन्द हुने, हाच्छ्युँ आइरहने, बेला-बेलामा पातलो सिँगान बग्ने, रुघा लागिरहने, यस रोगका प्रमुख लक्षण हुन्। समयमै उपचार नगरिए नाकभित्र पिप जमी किरा परी नाक नै झर्नुको साथै आँखा, नाक, कान, मुखमा गम्भीर समस्या उत्पन्न हुन सक्छ ।

पिनास भएमा खान र गर्न नहुने 

दही, दूध, माछा, मासु, अण्डा, पिरो-अमिलो, चिल्लो र चिसो खानेकुराहरू पुरै बार्ने गर्नुपर्दछ । नाकबाट रगत बगेमा वा पिनासले गर्दा नाथ्री फुटेमा बढी तातो र बढी मसलायुक्त खानेकुरा खानुहुँदैन । त्यस्तै मासको दाल, तामा, फर्सी, गोलभेँडा, पिँडालु, मुला, करेला, बकुल्ला र तोरीको साग पनि खानुहुँदैन ।

पिनास भएको बेलामा खान र गर्न हुने 

ठिक्कको मनतातो पानी पिउने, चिल्लो कम भएको, उसिनेको खाना मात्र खाने, सिँगान बगिरहेमा तातोपानीमा अदुवा र थोरै पिप्ला राखी पिउने वा सह नसक्ने तातोपानीमा तुलसीका केही पातहरू, अदुवा र मह राखेर पटक पटक पानी पिउने, सुख्खा पिनास भएमा पानीमा थोरै कागतीको रस मिलाएर पनि पिउन सकिन्छ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ३३ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन

जेलेन्स्कीलाई बर्नह्यामको पहिलो कूटनीतिक स्वागत, युक्रेनप्रतिको बेलायती समर्थन पुनः पुष्टि

लन्डन- बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार ग्रहण गरेको एक सातापछि

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,