भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त « Khabarhub

भारतमा थप ८ हजार २५१ जना कोरोनामुक्त


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा थप ८ हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ८ हजार २५१ जना संक्रमणमुक्त भएका छन् २७९ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजार ६३० जना रहेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ७४ हजार ४०८ पुगेको छ । तीमध्ये ३ करोड ४० लाख ९७ हजार ३८८ जना निको भइसकेका छन् भने ४ लाख ७४ हजार ३९० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ४० बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको