लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा « Khabarhub

लेस्टर सिटीलाई पराजित गर्दै नेपोली नक आउटमा


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन क्लब नेपोलीले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

बिहीबार राति इंग्लिस क्लब लेस्टर सिटीलाई ३-२ अन्तरले पराजित गर्दै नेपोली नक आउटमा प्रवेश गरेको हो ।

समूह सी बाट स्पारटाक मस्को विजेता बन्दा नेपोली उपविजेतको रुपमा अघिल्लो चरणमा स्थान बनायो ।

 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ४३ बजे

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन