१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔँ : इन्द्र बानियाँ « Khabarhub

१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔँ : इन्द्र बानियाँ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँले १४औँ महाधिवेशनपछि आमकांग्रेसजन उत्साह र ऊर्जाका साथ जाने अपेक्षा व्यक्त गरेका छन् ।

कांग्रेसले अहिलेसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेकाले अब विवाद र तिक्तता राखिरहनु अनावश्यक भएको उनले बताए ।

उनले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भए सफलता प्राप्त गर्ने उल्लेख गरे । कांग्रेसको उद्घाटन सत्र कार्यक्रम जारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : २५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्