१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔँ : इन्द्र बानियाँ | Khabarhub Khabarhub

१४औं महाधिवेशनबाट ऊर्जा बोकेर जाऔँ : इन्द्र बानियाँ


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति इन्द्र बानियाँले १४औँ महाधिवेशनपछि आमकांग्रेसजन उत्साह र ऊर्जाका साथ जाने अपेक्षा व्यक्त गरेका छन् ।

कांग्रेसले अहिलेसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेकाले अब विवाद र तिक्तता राखिरहनु अनावश्यक भएको उनले बताए ।

उनले आगामी निर्वाचनमा कांग्रेस एकढिक्का भए सफलता प्राप्त गर्ने उल्लेख गरे । कांग्रेसको उद्घाटन सत्र कार्यक्रम जारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ३ : २५ बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते