पदाधिकारी बोल्न दिदाँ उदघाटन सत्र लम्बियो, प्रतिनिधि र कार्यकर्ता हिँड्न थाले « Khabarhub

पदाधिकारी बोल्न दिदाँ उदघाटन सत्र लम्बियो, प्रतिनिधि र कार्यकर्ता हिँड्न थाले


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उदघाटन सत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिदाँ साँझ ढल्दा पनि सम्पन्न हुन सकेको छैन ।

भृकुटीमण्डपमा आयोजित उदघाटन सत्रमा बिभिन्न राजनीतिक दल तथा बिदेशी पाहुनाहरुले मन्तब्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिदाँ लम्बिन पुगेको छ ।

सहमहामन्त्री सुनिल थापा, प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति बिजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तब्य राखेका थिए ।

झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेसनको उदघाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तब्य राख्न नै पाएका छैनन । उदघाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरु क्रमशः बाहिरिन थालेका छन् तर कार्यक्रम अझै जारी छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ६ : ०८ बजे

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे

कुर्दिस्तानको इरबिलमा चारवटा विस्फोट, तनाव बढ्दै

एजेन्सी– मध्यपूर्वमा चर्किंदो द्वन्द्वको प्रभाव इराकसम्म फैलिँदै गएको संकतका रूपमा

पाटनमा घोडा दौडाएर मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं– घोडेजात्राको अवसरमा आज ललितपुरको बालकुमारीमा  परम्परागत रूपमा एउटा घोडा

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा