सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्वीर सार्वजनिक गरे « Khabarhub

सुरक्षाकर्मीसँग रिसाउँदै आएका भि–टेनले सुरक्षाकर्मीसँगकै तस्वीर सार्वजनिक गरे


२४ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफना गीतहरुमार्फत सुरक्षाकर्मीको आलोचना गर्दै आएका र्‍यापर भि–टेन अर्थात समिर घिसिङले सुरक्षाकर्मीसँगको तस्वीर सार्वजनिक गरेका छन् ।

‘हामी यस्तै त हो नि ब्रो’ भन्ने गीत गाउँदा प्रहरी हिरासतमा पुगेका र्‍यापर भि–टेन पछिल्लो समयमा सुरक्षाकर्मीप्रति सांकेतिक गीत संगित गर्दै आएका थिए ।

तर, आज उनले सामाजिक सञ्जाल फेसबुमा भने ‘सोल्डरर्स एट नेपाल पोलिस’ लेखेर तीनवटा तस्विर सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ३५ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त