मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मोटरसाइकलको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ ।

कन्काई नगरपालिका– ७ दुर्गापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ८० वर्षीया खेन्द्रा शिवाकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार साँझ साढे ६ वजेतिर पश्चिमबाट पूर्व जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाइकलले पैदलयात्री दोलखाको कालिङचोक–८ घर भएकी ८० वर्षीय वृद्धा शिवाकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरूङ्गाले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  २ : ४५ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म