ओलीको नीति 'फाँसिष्ट र सर्वसत्तावादी' भएको नेता भट्टराईको आरोप (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीको नीति ‘फाँसिष्ट र सर्वसत्तावादी’ भएको नेता भट्टराईको आरोप (भिडियोसहित)


२७ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले ओलीको नीति हिन्दूवादी, फाँसिष्ट र सर्वसत्तावादी भएको आरोप लगाएका छन् ।

संविधानभा सदस्य मञ्चद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले ओलीको कदमलाई प्रतिगमनतिरको यात्रा भएको आरोप लगाए ।

ओली पहिलो संविधानसभाको चुनावमा बडारिएको भन्दै प्रतिशोधपूर्ण व्यवहार देखाइरहेको उनले बताए ।

भट्टराईले अदातलले पुनःस्थापित गराउने आधार देखेको भन्दै अदालतबाट प्रतिनिधि सभा पुनःस्थापित भएन भने पनि जनप्रतिनिधिसभा मर्न नसकने तर्क गरे ।
हेरौँ भिडियो

उनले भने, संविधानलाई जोगाएर अघि बढ्नुपर्छ , संविधान गुमे लाखौँ जनताको सपना चकनाचुर हुन्छ ।’

कार्यक्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीले संसद्को विघटन नभई संविधानको विघटन गरेको आरोप लगाए ।

उनले संसद विघटनको मुद्दा पूर्ण बृहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ६ : ३९ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’