सेभियासँग बार्सिलोना पराजित « Khabarhub

सेभियासँग बार्सिलोना पराजित


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस कोपा डेल रेको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सेभियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको हो ।

सेभियाको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै सभेयालाई १–० को अग्रता दिलाए ।

८५औं मिनेटमा इभान राकिटिचले सेभियाका लागि दोस्रो गोल गरे र अन्ततः बार्सिलोना २-० ले पराजित भयो ।

पराजित भए पनि बार्सिलोना प्रतियोगिताबाट भने बाहिरिएको छैन । बार्सिलोनाले दोस्रो लिगमा कम्तीमा पनि २–० को जित हात पारेमा खेल बराबरीमा पुग्नेछ । बार्सिलोनालाई फाइनलमा पुग्न अबको खेलमा कम्तीमा ३-० को जित आवश्यक पर्नेछ ।

दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा  मार्च ४ मा हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : १५ बजे

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र