झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी « Khabarhub

झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीको शंखमूलस्थित निवासबाहिर राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केृपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेपछि ठूलो संख्यामा भेला भएका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् । उनीहरुले आफूहरु छातीमा गोली थाप्न तयार रहेको भन्दै सरकार राष्ट्रपति र प्रधामन्त्रीको नामै लिएर नाराबाजी गरेका छन् ।

झाँक्रीको निवास अघि उपस्थित समर्थक ।

प्रहरीले झाँक्रीलाई राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ पूर्जी बुझाएको छ । निवासमा पुगेका प्रहरी अधिकारीले उनलाई पक्राउ पूर्जी बुझाएका हुन् ।

राज्यविरुद्ध कसुरविरुद्ध ऐनको दफा ५८ अनुसार प्रहरीले पूर्जी बुझाएको हो ।

झाँक्रीविरूद्धको पक्राउ पुर्जी

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  १२ : ५० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा