संसद् विघटन गलत हो: गगन थापा « Khabarhub

संसद् विघटन गलत हो: गगन थापा


२९ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् विघटनले जनता मतको अपमान भएको बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा आज आयोजित ‘वर्तमान राजनीतिक अवस्था संवैधानिक सङ्कट, यसको निकास र आजको अवस्था’ विषयक विचार गोष्ठीमा उहाँले पाँच वर्ष सरकार चलाउन जनमत पाएका पार्टीको सरकारले संसद् विघटन गर्नु गलत भएको आरोप लगाए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसद् विघटन संविधानको मर्म विपरीत भएको तर्क गर्दै सो कार्य कांग्रेसलाई स्वीकार्य नहुने बताए । उनले सरकारको पछिल्लो कदम सच्चिनुपर्ने समेत बताए ।

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले सर्वोच्च अदालतले संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

संविधान विद् डा विपीन अधिकारीले संविधानमा संसद् विघटन प्रजातन्त्र र संविधानको मूल्य मान्यतालाई सर्वोच्च अदालतले रक्षा गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार  ६ : २८ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज