चुट्किला  :  समुन्द्रमा सुन्तलाको रुख « Khabarhub

चुट्किला  :  समुन्द्रमा सुन्तलाको रुख


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षक : समुन्द्रमा सुन्तला फल्यो अब कसरी टिप्ने ?

विद्यार्थी : चरा बनेर सर ।

शिक्षक : तेरो बाउले बनाउँछ चरा तँलाई ?

विद्यार्थी : अनि के सरको बाउले उमार्छ त सुन्तलाको रुख समुन्द्रमा ?

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ५ : ४० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब