महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक साधुले महात्मा गान्धीसँग सोधे— ‘महात्माजी, म तपाईंको आश्रममा रहेर जीवन बिताउन चाहन्छु । मेरो जीवनको उपयोग राष्ट्रहितका लागि भयो भने यो मेरो अहोभाग्य हुनेछ ।’

गान्धीले भने— ‘तपाईंले आफ्नो सन्यास छाड्नु पर्दैन, तर वस्त्र छाड्नुपर्छ । तपाईंको गेरुवा वस्त्र देखेर हाम्रा देशवासीले सेवा, पूजा सुरू गर्नेछन् । तर यही वस्त्रको कारण उनीहरुले तपाईंबाट सेवा लिने छैनन् । जुन वस्तुले सेवाको काममा बाधा पार्छ, त्यसलाई छाड्नुपर्छ । फेरि सन्यास त मानसिक वस्तु हो, पोशाक छाड्दैमा सन्यास जाँदैन ।’

साधुले गेरुवा वस्त्र तत्काल त्यागिदिए ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

 

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज