लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा « Khabarhub

लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुगेको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै लभिरपुल समग्रमा ४-० को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलले जर्मन क्लबलाई पहिलो लेगमा पनि २-० ले नै हराएको थियो ।

लिभरपुलका लागि मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ७ : ०१ बजे

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज