‘टिकटक स्टार’मा भाइरल कथा « Khabarhub

‘टिकटक स्टार’मा भाइरल कथा


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटकबाट भाइरल भएको र संघर्षबाट भाइरल भएको बीचको फरक देखाउन निर्माण गरिएको सर्ट फिल्म ‘टिकटक स्टार’ रिलिज गरिएको छ ।

कलाकार मनोज खड्का र अनुजा सिंहको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक योगेन्द्र कार्की हुन् । मिराज अर्यालको लेखन र कथा रहेको फिल्म रिमा स्टुडियो बबरमहलमा एक कार्यक्रम गरी सार्वजनिक गरियो ।

भिडियोमा मिराजकै छायांकन, सम्पादन र भीएफएक्स छ । फिल्ममा गायिका गायिका टीका पुन, गायक अर्जुन सुनाम र संगीतकार उदिराम खड्का अतिथी कलाकार छन् ।

फिल्ममा अनुजा सिंह, योगेन्द्र कार्की, नोना कार्की, शान्ति भट्ट, रायन आचार्य, गणेश भट्ट र आरोही चौलागाईंको पनि अभिनय छ । फिल्म १७ मिनेटको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  ११ : १० बजे

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश