जब जाह्नवीले गाडीभित्रै लुगा फेरिन् « Khabarhub

जब जाह्नवीले गाडीभित्रै लुगा फेरिन्


२७ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री जाह्नवी कपुर सामाजिक सञ्जालमा सक्रिय छिन् । उनी आफ्ना हरेक गतिविधिको तस्वीर सञ्जालमा राखिरहन्छिन् ।

हालैमात्र उनले केही तस्वीर इन्स्टाग्राममा पोस्ट गरिन् । तस्वीरमा उनलाई गाडी भित्र लुगा फेरिरहेको देख्न सकिन्छ ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार फिल्म ‘रुही’को प्रमोसनपछि हवाई उडानका लागि एयरपोर्ट गइरहेको अवस्थामा उनले गाडी भित्रै लुगा फेरेकी हुन् । उनले तस्वीरमा ‘रिल्याक्स डे’ भनेर क्याप्सन लेखेकी छन् ।

एक तस्वीरमा उनले कपडा फेर्नका लागि संघर्ष गरिरहेको देखिएको छ । उनको मुहारमा डर भन्दा पनि खुशी देखिन्छ । दुई तस्वीरमा उनले मिनी स्कर्ट लगाएकी छन् । तेस्रो तस्वीरमा चाहिँ मिनी स्कर्ट लगाउन गरेको संघर्ष प्रष्ट देखिन्छ ।

उनका कैयौं प्रशंसकले तस्वीरमा लाइक र कमेन्ट गरेका छन् । उनको फिल्मको लागि शुभकामना पनि सँगसँगै दिइरहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार  १ : ३० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ