पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. एक किलो मह

एक किलो मह बनाउन मौरीलाई ४० लाख फूल आवश्यक पर्छ ।

२. ठूलो उल्का पिण्ड

आजसम्म देखा परेको सबैभन्दा ठूलो उल्का पिण्ड सेरेस हो । यो सन् १८०१ मा देखा परेको थियो । यसको ब्यास ९३० कि.मि. रहेको अनुमान गरिएको छ ।

३. आमाशय र आन्द्रा

हामीले खाएका खानेकुरा आमाशयमा ३ देखि ५ घण्टासम्म रहन्छ भने ठूलो आन्द्रामा ६ देखि २० घण्टासम्म पनि रहने गर्छ ।

४.सूर्यको उमेर

वैज्ञानिकहरुले सूर्यको उमेर ११ अरब वर्ष हुनेछ भनी अनुमान गरेका छन् । जसमा करिब आधाजसो वर्ष बितिसकेको छ ।

५. बैंकको प्रचलन

बैंकिङ सेवा अर्थात् बैंकको प्रचलन १४ औँ शताब्दीमा इटालीबाट सुरु भएको हो ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ०३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल