म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको हत्या « Khabarhub

म्यान्मारमा रोकिएन सैन्य सरकारको दमन, एकै दिन ८० जनाको हत्या


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यान्मारमा सैन्य सरकारको ज्यादती अझै रोकिएको छैन ।

फेब्रुअरीमा शासन सत्ता हातमा लिएपछि संकटकाल घोषणा गरेको सैन्य सरकारले दैनिक बढ्दै गएको प्रदर्शनलाई दबाउन गोली चलाउँदै आएको छ ।

शुक्रबार मात्र यांगुनको नजिक प्रदर्शनकारीहरुमाथि सुरक्षाफौजले गोली चलाउदा कम्तीमा ८० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यानमारको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिज्नर्स (आप) ले शुक्रबार मात्र ८० जनाको सेनाको गोली लागेर मृत्यु भएको दाबी गरेको छ ।

फेब्रुअरी १ मा भएको सैनिक कू पछि म्यानमारमा  अहिले सम्म ७०० जना भन्दा बढीको ज्यान गएको विवरणहरू सार्वजनिक भएका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ८ : १५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको