पाँच उत्कृष्ट फोटो पुरस्कृत « Khabarhub

पाँच उत्कृष्ट फोटो पुरस्कृत


२९ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको खुल्ला फोटो प्रतियोगितामा सहभागी पाँच उत्कृष्ट फोटो पुरस्कृत भएका छन् ।

बोर्डको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित एक कार्यक्रममा उत्कृष्ट फोटो खिच्ने विजय गौतम, किरण अधिकारी, प्रियजन आलेमगर, सिरिज विसी र प्रेमबहादुर थापालाई रू १० हजारसहित पुरस्कृत गरियो ।

फोटो छनौट समितिका सदस्य एवं फोटो पत्रकार सङ्घ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले प्रतियोगितामा कूल ४९५ फोटो सहभागी भएकोमा उत्कृष्ट पाँचवटा छनौट गरिएको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : १८ बजे

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

कैलाली– टीकापुर नगरपालिका-१ बस्ने १९ वर्षीय निशान शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन

१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं – विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ

६ महिने उपलब्धि सुनाउँदै ऊर्जामन्त्रीले भने : नेपाल-भारत विद्युत् आयात-निर्यात क्षमता बढाउने सहमति

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा

मानवअधिकार परिषद् सदस्यमा नेपालसहित १५ राष्ट्र निर्वाचित

काठमाडौं-  संयुक्त राष्ट्रसङ्घीय महासभाले नेपालसहित १५ राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार