हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार « Khabarhub

हृदयको धड्कन बढेमा यसरी गर्नुहोस् घरेलु उपचार


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

— दुई चम्चा महमा १ चम्चा कागतीको रस र आधा चम्चा मिश्री मिलाई एक महिनासम्म नियमित खानाले मुटुको धड्कन बढ्ने समस्याबाट मुक्त हुन सकिन्छ ।

—     सुकेको अमला  मिश्रीलाई पिसी पानीसँग खानाले मुटुको धड्कन ठिक हुन्छ ।

—     अमला तथा अलैँचीलाई मिलाई खानाले हृदयको धड्कन नियमित हुन्छ ।

—     बिहान सबेरै उठेर खाना खानेबानी गर्नाले मुटुको धड्कन बढ्दैन ।

—     २०९ ग्राम बदाम, ६ ग्राम खरबुजा, ६ ग्राम धनियाँ, ३ ग्राम गहुँ र ४० ग्राम मिश्रीलाई एकै ठाउँमा पिस्नुहोस् । पिसिसकेपछि ३०० ग्राम दुधमा मिसाउनुहोस् । त्यसपछि घ्युमा तरकारी पकाएजस्तै गरी उक्त मिश्रण पकाउनुहोस् । पाकिसकेपछि १५ दिनसम्म नियमित सेवन गर्नाले हृदय धड्कनमा एक रुपता आउँछ ।

—     १० ग्राम सख्खरलाई २५० मिली दुध मिलाई खानाले धड्कन बढ्न छाड्दछ ।

—     काँचो नरिवलको पानी १५ दिनसम्म नियमित सेवन गर्नाले मुटुको धड्कन नियमित स्वस्थ रहन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

 

 

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ५ : ११ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६