कोरोना भाइरसको भारतमा भेटिएको नयाँ भेरियन्ट ‘अति घातक’ : डब्ल्युएचओ « Khabarhub

कोरोना भाइरसको भारतमा भेटिएको नयाँ भेरियन्ट ‘अति घातक’ : डब्ल्युएचओ


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘अति घातक’ भएको जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरियन्टलाई लिएर विश्वलाई सर्तक रहनसमेत डब्लूएचओ आग्रह गरेको छ ।

डब्ल्युएचओकी कोरोना भाइरससम्बन्धी अध्ययन गरिरहेको विभागकी प्रमुख मारिया वेन केरखोवले भारतमा फैलिरहेको बी.१.६१७ भेरियन्ट अत्यधिक संक्रामक रहेकोले यसबाट जोगिन आग्रह गरेकी छन् ।

यो भेरियन्ट पहिलो पटक गत डिसेम्बरको अन्त्यतिर भारतमा पत्ता लागेको उनले जनाएकी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ०९ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र