मास्क नलगाउने प्रहरीलाई कारबाही « Khabarhub

मास्क नलगाउने प्रहरीलाई कारबाही


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणको जोखिमका कारणले सबैले मास्क लगाउने गर्दछन् ।

मास्क नलगाउनेलाई प्रहरीले कारबाही गरेका कैयौं घटनाहरु छन् । तर मास्क लगाउन जोड दिने प्रहरीले नै मास्क नगलाए के होला ? भारतमा भने कारबाही भएको छ ।

भारतको ओडिशा प्रहरीले, कोरोना सुरक्षा नियम अन्र्तगत मास्क नलगाएको भनेर एक यातायात कन्स्टेबल (प्रहरी)लाई २ हजार जरिवाना गरेको छ । ‘मास्क अभियान’को समयमा प्रहरीले नै मास्क नलगाएपछि कारबाहीमा परेका हुन् ।

ओडिशामा कोविड–१९ सुरक्षा नियम लागू गर्दै १४ दिनको अभियान चलाइएको छ । जसको उल्लघंन गर्नेहरुलाई कारबाही गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १ : ०१ बजे

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय