आज शेयर बजार नेप्से २७.४७ अंकले बढ्यो « Khabarhub

आज शेयर बजार नेप्से २७.४७ अंकले बढ्यो


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार परिसूचक नेप्से २७.४७ अंकले बढ्दै २६७३.३२ विन्दुमा पुगेको छ ।

आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५३५ कित्ताको किनबेचमा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

खरिदबिक्री भएका सबै समूहको सूचकमा हरियाली आएको छ । आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, अपी हाइड्रो पावरको २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ७ : २० बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म