रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु | Khabarhub Khabarhub

रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. पाइथागोरस
दार्शनिक पाइथागोरसले गेडागुड Bean खाँदैनथे किनभने उनले त्यहाँ प्राण (Soul) हुन्छ भन्ने कुरामा विश्वास गर्थे ।

२. अवैधानिक
अमेरिकाको Minnesota राज्यमा लुगा धोएर सुकाउँदा यदि स्त्री र पुरुषको Under were सँगै सुकाइयो भने कानुनविपरित ठहरिनेछ ।

३. पहिलो धातुको सिक्का
टर्की देशको लिडिया सहरमा ईसापूर्व ६७० सालमा प्रयोग गरिएको सिक्कालाई हालसम्मकै सबैभन्दा पहिलो धातुको सिक्का मानिन्छ ।

४. ईश्वरको अस्तित्व
अमेरिकाको भरमोन्ट राज्यमा कसैले पनि ईश्वरको अस्तित्वलाई अस्विकार गर्न पाउँदैन । अस्विकार गरेमा अवैधानिक मानिन्छ ।

५. अन्तिम शब्द
अल्बर्ट आइन्स्टाइनले मर्नुभन्दा अघि अन्तिम शब्द जर्मन भाषामा बोलेका थिए । त्यति बेला जर्मन भाषा नबुझ्ने नर्सहरु भएकाले आइन्स्टाइनले के भनेका थिए भन्ने कुरा अज्ञात नै छ ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  २ : २५ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार