मृत्युसँग जोडिएका ७ डरलाग्दा तथ्य « Khabarhub

मृत्युसँग जोडिएका ७ डरलाग्दा तथ्य


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक प्राणीको जन्मपछि मृत्यु निश्चित छ । यो जुनै बेला पनि आउन सक्छ । तर मृत्यु कहिले, कसरी आउँछ भन्नेबारे कसैलाई पनि थाहा हुदैँन । आज मृत्यु बारेका केही तथ्य बारे जानकारी दिदैछौ । जसले तपाईंलाई आश्चर्यचकित पार्न सक्छ ।

– डाक्टरको अक्षरका कारण हरेक वर्ष संसारभरी करिब ७ हजार मानिसको मृत्यु हुन्छ ।

– मृत्युपछि नङ बढ्दैन बरु नङ वरिपरिको छाला खुम्चिदा नङ बढेको जस्तो देखिन्छ ।

– मानिसको उत्पत्तिपछि अहिलेसम्म करिब १ सय बिलियन बढिको मृत्यु भइसकेको छ ।

– हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु प्रसवको क्रममा हुन्छ ।

– रुसमा सन् १९२३ मा जन्मिएका करिब ८० प्रतिशत मानिसको मृत्यु दोस्रो विश्वयुद्धमा भएको थियो ।

– हरेक ४० सेकेन्डमा संसारका कोही एक व्यक्ति आत्महत्या गर्ने प्रयास गर्दछन् ।

– मानिसको मृत्युपछि सबैभन्दा अन्तिममा उनको सुन्ने शक्ति समाप्त हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : २० बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई