घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँ मूल्य भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रहेको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य १२ सय ५ रुपैयाँ रहेकोमा आज ११ सय ९०  रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  ११ : ४३ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा