पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु « Khabarhub

पीएसजी पुगेपछि मेस्सीले भने- नयाँ अध्यायका लागि उत्सुक छु


२७ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएपछि लियोनल मेस्सीले नयाँ अध्यायका लागि उत्सुक रहेको बताएका छन् ।

पीएसजीबाट खेल्न पेरिस पुगेका मेस्सीले क्लबको लक्ष्य र आफ्नो महत्वाकांक्षा मिलेको पनि बताए ।

‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ अध्याय सुरु गर्न उत्सुक छु । क्लबको लक्ष्य र मेरो महत्वाकांक्षा मिलेको छ,’ मेस्सीले पीएसजीको वेबसाइटसँग भनेका छन् ।

३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  २ : ०५ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने