चुट्किला : सैनिक र बन्दुक « Khabarhub

चुट्किला : सैनिक र बन्दुक


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सैनिक परेडको बेलामा अफिसरले सिपाहिसँग सोधेछ—

अफिसर— रामबहादुर, यो तिमीले हातमा लिएको के हो ?

रामबहादुर : बन्दुक हो सर ।

अफिसर यो बन्दुक होइन, यो तिम्रो इज्जत, तिम्रो शान, तिम्रो आमा हो ।

अफिसरले अर्को सिपाहीसँग सोध्छ—

अफिसर : यो तिमीले हातमा लिएको के हो ?

दोस्रो सिपाही : रामबहादुरको आमा सर ।

साभार  : हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ६ : २२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ