तपाईंलाई चकित पार्ने नूनको मूल्य ! « Khabarhub

तपाईंलाई चकित पार्ने नूनको मूल्य !


२६ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नूनको स्वाद बिना खानाको स्वादको कल्पना समेत गर्न सकिँदैन । खानाको स्वाद बढाउन नून किनेर ल्याउँनु पर्दछ । जुन २०/२५ रुपैयाँमा आउँछ । तर के कुनै नून किन्न लाखौंको धनराशी पनि कम पर्ला ।

विश्वमा एक अनौठो नून छ जो एक केजीकै लाखौ पर्दछ । आइसलैन्डिक साल्ट नामक नूनको मुल्य अत्यन्त महंगो छ । यो विश्वको सबैभन्दा महंगो नून हो । तथापी धेरै सेफहरुको रोजाइमा यहि नून पर्ने गर्दछ । यो नून यति महंगो छ कि एक केजी यो नून किन्नु परे लगभग ८ लाख ३० हजार भारु अर्थात पौने १२ लाख नेपाली रुपैयाँ पर्दछ ।

आइसलैन्डिक साल्ट, आइसल्याण्डको उत्तर–पश्चिमी भागमा हातद्धारा बनाइन्छ । यो नून आइसल्याण्डको वेस्टफ्योर्ड्समा स्थित साल्टवर्क उद्योगमा तयार पारिन्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ९ : ३८ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई