सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ


२५ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा सवारी ज्यान मुद्दाका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय भिम बहादुर भन्ने रिम बहादुर खत्रीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

खत्रीलाई सवारी ज्यान मुद्दामा बाँके जिल्ला अदालतले गत वर्ष २ महिना ६ दिन कैद र दुई हजारको जरिवाना तोकको थियो । फरार रहेका उनलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार  १० : ०४ बजे

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

पूर्वराष्ट्रपतिले भनिन्- ओली र लेखकलाई पक्राउ गर्नु बालेन्द्रको अपरिपक्व कदम, प्रतिवेदन कार्यान्वयनमा पुनर्विचार गर्नू

काठमाडौं– विद्यादेवी भण्डारी ले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको

अनेरास्ववियुद्वारा भृकुटीमण्डपमा टायर बालेर प्रदर्शन

काठमाडौं– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा टायर बालेर

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, माइतीघर क्षेत्र तनावग्रस्त (तस्बिरहरू) 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी

सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’

पाटन– नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूलाई ‘संसदीय सचेतना