यू-१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग « Khabarhub

यू-१९ एसिया कप : नेपालको पहिलो खेल बंगलादेशसँग


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने भएको छ ।

समूह ‘बी’ अन्तर्गत नेपाल र बंगलादेशबीचको खेल युनाईटेड अरब इमिरेट्सको शारजाहमा डिसेम्बर २३ तारिखमा हुनेछ ।

समूह ‘बी’ मा नेपालसँगै बंगलादेश, श्रीलंका र कुवेत रहेका छन् ।

समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ०५ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु