कुरिलो खानु शरीरका लागि फाइदै फाइदा « Khabarhub

कुरिलो खानु शरीरका लागि फाइदै फाइदा


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. यसको सुकेको वा ताजै जरालाई पिँधेर चूर्ण (धुलो) भए ४–८ ग्राम र रस भए दुई चार चम्चामा ज्वानो मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ ।

२. यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०–२० मि.लि. रसलाई दिनको दुईपटक दूधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ गिर्ने, वातरोग आदिलाई निर्मूल पार्छ ।

३. मस्तिष्कको दुर्बलतालाई हटाउँछ ।

४. पुरुषहरूको वीर्यको मात्रा बढाउँछ ।

५. पिसाबलाई राम्रोसँग खुलाउँछ ।

६. आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह (चिनी रोग) जस्ता रोगहरूको लागि अत्यन्त लाभप्रद छ ।

साभार  : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : ३८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको