सन्दीप आबद्द होबार्टले आज सिड्नी सिक्सर्ससँग खेल्दै | Khabarhub Khabarhub

सन्दीप आबद्द होबार्टले आज सिड्नी सिक्सर्ससँग खेल्दै


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्दैछ ।

होबार्टले दोस्रो खेलमा सिड्नीसँग उसैको मैदानमा दिउँसो १ : २० मा खेल्नेछ । सिड्नीविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।

सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट खेल्न लागेका हुन् ।सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ०३ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार