प्रकाशमान सिंहले नै पार्टी हाक्नुहुन्छ भन्ने विश्वास छ : सुजाता कोइराला « Khabarhub

प्रकाशमान सिंहले नै पार्टी हाक्नुहुन्छ भन्ने विश्वास छ : सुजाता कोइराला


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेता प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बनेकी नेतृ सुजाता कोइरालाले सिंह देश र जनताका लागि दृढ निष्ठावान भएर काम गर्ने नेता भएको बताएकी छन् ।

उपसभापति उम्मेदवार घोषणा समारोहमा कोइरालाले सिंह सभापति भइरहँदा आफू महिला भएको तथा आफ्ना पूर्खाहरु पार्टीमै होमिएको गर्विलो इतिहास रहेकाले टीमसमेत समावेशी रहेको दाबी गरिन् ।

‘एउटै नेतृत्व हेर्दा हेर्दै वाक्क भइसकेका जनतालाई अब नयाँ नेतृत्व दिन आवस्यक छ’, उनले भनिन्,’ पार्टीलाई माथि पुर्‍याउन अब नेतृत्व परिवर्तन आवश्यक छ, विश्वास त्यसको जिम्मेवारी हामीलाई नै  सुम्पिनु हुन्छ ।’

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ०१ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी उत्पादनमा

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली– भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ

शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना लिए कारवाही हुने

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्र सुरु

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा