विश्वप्रकाश प्रकाशमानको प्यालनबाट महामन्त्रीको उम्मेदवार « Khabarhub

विश्वप्रकाश प्रकाशमानको प्यालनबाट महामन्त्रीको उम्मेदवार


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वप्रकाश शर्मा अन्तिममा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन् । सभापति शेरबहादुर देउवा निकट रहेका शर्मालाई देउवाको प्यानलमा नपारिएपछि उनी प्रकाशमानको टिममा आइपुगेका हुन् ।

संस्थापनइतर समूहमा दुई भएका छन् । डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने भएपछि संस्थापन इतर समूह विभाजित भयो । उता देउवालाई पनि पदाधिकारी टुंग्याउन सकस भएको छ । उपसभापति र सहमहामन्त्रीमा टुंगो लागे पनि महामन्त्रीमा सहमति बन्न सकेको छैन ।

यता कोइराला प्यालनबाट गगन थापा र डा. मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ४ : ०९ बजे

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा