अमेरिकाको केन्टकीमा भयानक तुफान, ५० भन्दा धेरै मारिएको आशंका « Khabarhub

अमेरिकाको केन्टकीमा भयानक तुफान, ५० भन्दा धेरै मारिएको आशंका


२५ मंसिर २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकाको केन्टकी राज्यम भयानक तुफान आएको छ । तुफानका कारण कम्तिमा ५० जना मारिएको आशंका गरिएको छ । राज्यका गभर्नर एण्डी बेसियरले केन्टकीको इतिहासमै सबैभन्दा भयानक तुफान आएको बताएका छन् ।

उनले तुफानका कारण मारिएको संख्या १०० सम्म पुग्नसक्ने बताएको बीबीसीले उल्लेख गरेको छ । तफानका कारण अमेजनको वयेरहाउसमा क्षति भएको र त्यहाँ १०० जना श्रमिक फसेको बताइएको छ । गभर्नर बेसियरले ती मध्ये १२ जनाको मृत्यु हुन सक्ने बताएका छन् ।

प्रशासनिक अधिकारीहरुले तुफानका कारण भएको क्षतिको विस्तृत विवरण प्राप्त भइनसकेको बताएका छन् । पछिल्ला दिनहरुमा भयानक तुफानका घटनाहरु भइरहेको जनाइएको छ । एजेन्सी

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ८ : ४१ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६