नेकपा नेता विष्टकी आमाको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त « Khabarhub

नेकपा नेता विष्टकी आमाको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेता तथा पूर्व मन्त्री गोकर्ण विष्टकी आमाको निधनमा दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा नेता विष्टकी माता चिन्तकला विष्टको ९० वर्षको उमेरमा निधन भएको खबरले स्तब्ध भएको जनाएका छन् । उनले दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारमा समवेदना प्रकट गरेका छन् ।

उनले फेसबुकामा लेखेका छन्–

‘हाम्रो पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टकी ममतामयी आमा चिन्तकला विष्टको ९० वर्षको उमेरमा आज निधन भएको खबरले स्तब्ध भएको छु । दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ९ : ४५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा