नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम उद्दघाटन « Khabarhub

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा एटीएम उद्दघाटन


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेपाल बङ्गलादेश बैंकले एटीएम बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकनामा एटीएम राखेको छ ।

बैंकले आफ्नो ८१औं एटीएमको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरे ।

योसहित अब नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : ५० बजे

नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा

एजेन्सी– नासाले आफ्नो आगामी चन्द्र अभियानका लागि ‘स्पेस लन्च सिस्टम’

इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प

वाशिङ्टन- डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य

निफले सक्यो प्रि-इभेन्टका कार्यक्रम

काठमाडौं – नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले शनिबार

निर्वाचनमा बालअधिकार उल्लङ्घन : अध्ययनले देखायो ३५० घटना

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा बालअधिकारसम्बन्धी निर्वाचन आचारसंहिता कार्यान्वयन