जसपा नेता हवारी ओली समूहमा प्रवेश « Khabarhub

जसपा नेता हवारी ओली समूहमा प्रवेश


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका नेता इस्लाम हवारी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्।

अध्यक्ष ओलीले शुक्रबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनलाई पार्टी प्रवेश गराएका हुन्।

हवारी वीरगन्जका बासिन्दा हुन्। त्यस क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टीका काम गर्न शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

हवारी जसपामा स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्जको जिम्मेवारीमा थिए।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  २ : १० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी