भागरथी हत्यामा संलग्नलाई कारबाही गर्न महिला आयोग माग (भिडियोसहित) « Khabarhub

भागरथी हत्यामा संलग्नलाई कारबाही गर्न महिला आयोग माग (भिडियोसहित)


३० माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला आयोगले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन अपिल गरेको छ ।

शुक्रबार काठमडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले पीडित परिवारको सुरक्षा, संरक्षण र क्षतिपूर्तिका लािग सरकारसँग माग गरेको हो।

आयोगले मानसिकरुपमा विक्षिप्त रहेकी पीडितकी आमाको सुरक्षा र संरक्षणमा विशेष ध्यान दिन आयेगले सरकारसँग अपिल गरेको छ।

उक्त घटना घटना अत्यन्त निन्दनीय, दुखद् भएको जनाउँदै घटनाको घोर भत्सर्ना गरेको आयोगकी प्रवक्ता शान्ता अधिकारीले बताइन ।

हेरौँ भिडियो

पत्रकार सम्मेलनमा आयोगकी अध्यक्ष कमला पराजुलीले महिला हिंसा न्यूनीकरणमा आयोग दिर्घकालीन योजना बनाउन लागेको जानकारी दिइन ।

बैतडी दोगडाकेदार ७ की भगिरथी भट्टको गत माघ २१ गते बलात्कार पछि हत्या भएको थियो।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  १० : ४५ बजे

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ

सङ्गठित अपराधको कसुरमा चारजना पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा पाँच

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग