जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा, भट्टराई अनुपस्थित « Khabarhub

जसपाका शीर्ष नेताहरू आन्तरिक छलफलमा, भट्टराई अनुपस्थित


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी जसपाका शीर्ष नेताहरू संसदीय दलको बैठकअघि छुट्टै छलफलमा बसेका छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोबीच सिंहदरबारस्थित संसदीय दलको कार्यालयको अर्को कक्षमा छुट्टै छलफल चलिरहेको हो ।

छलफलमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने अनुपस्थित छन् । शीर्ष नेताहरूको छलफल सकिएपछि संसदीय दलको बैठक बस्नेछ ।

बैठकमा बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  २ : १७ बजे

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६