अल्बर्ट आइन्सटाइनको एक प्रेरक प्रसङ्ग « Khabarhub

अल्बर्ट आइन्सटाइनको एक प्रेरक प्रसङ्ग


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइन्सटाइनको सापेक्षवादको सिद्धान्त प्रकाशित भएपछि उनलाई कसैले प्रश्न गर्‍यो— तपाईंको सापेक्षतावादको सिद्धान्त त प्रकाशित भयो । तर, यसप्रति जनप्रतिक्रिया कस्तो रहला भन्ने सोच्नुभएको छ ?

ध्यान दिएर प्रश्न सुनिरहेका आइन्सटाइनले तुरुन्तै जवाफ दिए— मेरो यो सिद्धान्त सफल भएमा जर्मनीले म जर्मन हुँ भनेर र स्विसले म स्वीस नागरिक हुँ भनेर दाबी गर्नेछ ।

यदि मेरो यो सापेक्षवादको सिद्धान्त असफल भयो भने स्विसले म जर्मन हुँ र जर्मनले यहुदी हुँ भनेर टिप्पणी गर्नेछ ।

साभार : महान् व्यक्तिका प्रेरक प्रसङ्गहरुकिताबबाट

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : ०२ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको