संसदीय समितिमा सदस्यहरूको नाम हेरफेर, प्रचण्ड मानवअधिकार समितिमा (नामावलीसहित) « Khabarhub

संसदीय समितिमा सदस्यहरूको नाम हेरफेर, प्रचण्ड मानवअधिकार समितिमा (नामावलीसहित)


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर भएको छ । आज प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले त्यसबारे जानकारी गराएका हुन् ।

जसअनुसार माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिबाट कानून, न्याय तथा मानवअधिकार समितिमा नियुक्त भएका छन् ।

यसैगरी, घनश्याम भुसाल, मोतीलाल दुगड र वर्षमान पुनलाई अर्थ समितिमा राखिएको छ । त्यस्तै गिरिराजमणी पोखरेल र योगेशकुमार भट्टराईलाई शिक्षा तथा स्वास्थ्य समितिमा नियुक्त गरिएको छ ।

पूर्व सभामुख कृष्णबहादुर महरा र लिलादेवी सिटौलालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा राखिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ३७ बजे

इरान मुद्दामा बेलायतप्रति ट्रम्पको असन्तुष्टि, सैन्य सहयोग नदिएको भन्दै आलोचना

एजेन्सी – डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य कारबाहीका क्रममा बेलायतले अपेक्षित साथ नदिएको

रौतहट जिल्ला अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

रौतहट- रौतहट जिल्ला अदालतमा कार्यरत डिठ्ठा लव कुमार सिंह ५०

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रै

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण

विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सीप विकास

कांग्रेसले सबै क्षेत्रमा निर्वाचन समीक्षा कार्यक्रम चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी

काठमाडौं- नेपाली कांग्रेसले सातै प्रदेशमा फागुन २१ गतेको चुनावी समीक्षा