सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त « Khabarhub

सभापति देउवाद्वारा वरिष्ठ नेता पौडेलको भाइको निधनप्रति दु:ख व्यक्त


३० चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन रत्ननगर निवासी गोविन्दराज पौडेलको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सभापति देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पौडेलको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।

चितवन निवासी पौडेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ हुन् ।

सभापति देउवाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- “मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु । स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ०३ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु