नेपालको भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो 'ट्राभल एड्भाइजरी ' | Khabarhub Khabarhub

नेपालको भ्रमण नगर्न आफ्ना नागरिकलाई अमेरिकाले जारी गर्‍यो ‘ट्राभल एड्भाइजरी ‘


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाले आफ्ना देशका नागरिकलाई नेपालको भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राभल एड्भाइजरी जारी गरेको हो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै अमेरिकाले नेपालमा कोभिड संक्रमण उच्च रहेको जनाएको छ ।

अर्को सूचना जारी नभएसम्म नेपाल भ्रमण नगर्न पनि एड्भाइजरीमा भनिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १ : ५८ बजे

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द

नयाँ दिल्ली – गर्मी बढेपछि भारतको दिल्ली सरकारले सबै विद्यालय

सिरोहिया पक्राउ पर्नुमा प्रहरीका ६ आधार

जनकपुरधाम– प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नुका

सिरोहिया पक्राउको विरोधमा जनकपुरका युवा प्रदर्शनमा

जनकपुरधाम– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु प्रजातन्त्रकै

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाममा ल्याइयो

जनकपुरधाम –  नागरिकता सम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्