पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज « Khabarhub

पूर्वराजा शाह अस्पतालबाट डिस्चार्ज


२९ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि नर्भिक अस्पतालमा भर्ना भएका पूर्व राजा शाहको स्वास्थ्य सामान्य बनेपछि बुधबार राति ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ ।

उनीसँगै कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

दुई दिन अघि गरिएको ‘स्वाब टेस्ट’मा दुवैको रिपोर्ट नेगेटिभ आएको थियो। अस्पताल भर्ना भएको १९ दिनमा पूर्व राजा शाह डिस्चार्ज भएका हुन् ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ५२ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ