शिक्षिका : (a+b)2को मतलब के हो ? विद्यार्थी : यसको मतलब एउटा केटा र एउटी केटीलाई एउटै कोठामा थुनी बाहिरबाट २ वटा ताल्चा लगाइदिनु हो मिस । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट प्रकाशित मिति : २८ असार २०७८, सोमबार ५ : ०१ बजे
प्रतिक्रिया